April 29, 2024 (बैशाख १७, २०८१, सोमवार)
071- 415502 / 415503 .
info@srdb.com.np
Kawasoti Branch Opening

२०७९ जेष्ठ २३ गते, सोमबार l शाइन रेसुङ्गा डेभलपमेण्ट बैंक लिमिटेड, कावासोती शाखा समुदघाटन कार्यक्रम l शाइन रेसुङ्गा डेभलपमेण्ट बैंक लिमिटेडले नवलपुरको कावासोतीमा शाखा कार्यालय सञ्चालनमा ल्याएको छ । सोमबार नवलपुर क्षेत्र नं २ का प्रतिनिधि सभा सांसद तिलक महतले शाखा कार्यालयको उद्घाटन गरेका हुन् । यसअघि गण्डकी प्रदेशको कास्कीको पोखरा र बागलुङको बुर्तिबाङमा बैंकका शाखा सञ्चालनमा छन् ।

Download Digi Shine APP
Scan to Download

general.Download DigiShine App


Scan to Download

2024 All Rights reserved with Shine Resunga Development Bank